अन्तर्वार्ता
उम्मेदवारले जति पनि खर्च गर्न पाइने भएपछि निर्वाचनमा खर्च सीमा तोक्नुको अर्थ के ? (भिडियो कुराकानी)
२०७९ साउन २९ गते २१:२६

२९ साउन २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको तयारी, उम्मेदवारहरुको खर्चको अनुगमन र आचारसंहिता लगायत विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग कुराकानी गरेका छौं –
प्रतिक्रिया