कुवेत

कुवेत पुगेको नेपाली राष्ट्रिय फूटबल टिम आज स्वदेश फर्कँदै

३० जेठ २०७८ काठमाडौं । फिफा विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फूटबल टोली आज स्वदेश फर्कंदै छ । दोस्रो चरणअन्तर्गत छनोटको तीन खेल खेलेर २३ खेलाडीसहित ३६ सदस्यीय टोली आज स्वदेश फर्कन लागेको हो...

नेपाली फूटबल टोली इराकबाट कुवेत जाँदै

१६ जेठ २०७८ काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्न आज कुवेत जाँदैछ । छनोटको तयारीका लागि गत बुधबार इराकको बस्रामा पुगेको नेपाली टोली आज त्यहाँबाट नेपाली समय अनुसार राती पौने...

कुवेतको लमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

२२ चैत २०७७ काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । थ्री नेशन्स कप अगाडि नै नेपाल आएको भए पनि अखिल नेपाल फूटबल संघ (एन्फा)ले आज पत्रकार सम्मेलन गरी मुख्य प्रशिक्षकका रुपमा...

कुवेतमा काम लगाइदिने बहानामा श्रीलङ्का पु-याएर बेचबिखन

२ फागुन २०७७ काठमाडौं । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु-याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको...

नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने

३ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ । कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू...

कुवेतका राजा सबाह अल–अहमद अल–सबाहको निधन

१४ असोज, २०७७ कुवेत । कुवेतका राजा शेख सबाह अल-अहमद अल-सबाहको निधन भएको छ। राजा शेख सबाहको ९१ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकामा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। लामो समयदेखि बिरामी शेख सबाह गएको जुलाई महिनामा उपचारका...

असोज १५ गतेदेखि कतार, कुवेत र साउ‍दी अरेबिया नियमित उडान हुने (तालिकासहित)

६ असोज, २०७७ काठमाडौं । कतार, कुवेत र साउ‍दी अरेबियामा पनि असोज १५ गतेदेखि नियमित व्यवसायिक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यी तीन देश समेत समेटेर आज अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले...

नेपालसहित सात मुलुकका नागरिकलाई कुवेत प्रवेशमा रोक

१६ साउन, २०७७ काठमाडौं । कुवेतले नेपालसहित विभिन्न ७ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेत सरकारले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो । कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु...

कुवेतले आगामी अगस्तदेखि नेपालसहित २० देशमा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने

१४ साउन, २०७७ काठमाडौं । कुवेतले आगामी अगष्तदेखि नेपालसहित २० देशको अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिमपछि हवाइ सेवा बन्द गरेको कुवेतले अगष्त १ देखि नेपालसहितका २० देशमा उडान शुरु गर्ने निर्णय गरेको हो...

खाडी मुलुक कुवेतबाट फर्किए करिब ३ सय नेपाली महिला श्रमिक

२९ जेठ, २०७७ काठमाडौं । खाडी मुलुक कुवेतबाट आज करिव ३ सय जना नेपाली श्रमिक स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा परेर आश्रय स्थलमा बसेकाहरु आज आफ्नै मुलुक फर्किएका हुन् । उनीहरुलाई कुवेत सरकारले नै जजीरा एयरवेजका दुई वटा...