कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

६ फागुन २०७७ काठमाडौं । आगामी महाधिवेशनको मिति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय...

कांग्रेसले केन्द्रीय समितिसहित सबै मातहतको कार्यसमितिको म्याद ६ महिना थप गर्ने (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिसहित माहतहतका सबै कार्यसमितिको म्याद ६ महिना थप्ने भएको छ । बेलैमा अधिवेशन गर्न नसकेपछि पार्टीको वैधानिकता जोगाउन कांग्रेसले संविधान बमोजिम कार्यसमितिको म्याद ६ महिना थप्ने भएको हो । त्यसका लागि...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् आजका एजेण्डा

५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टी १४ औं महाधिवेशन र प्रतिनिधि सभा विघटनपछिको अवस्था बारे छलफल हुनेछ । कांग्रेसले फागुन ७ देखि १०...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दै

४ फागुन २०७७ काठमाडौं । चौधौं महाधिवेशनको मिति सार्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ । कांग्रेसले यही फागुन ७ गतेदेखि १० गतेसम्मका लागि तोकेको महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न भोलि दिउँसो २...

प्रतिपक्षी दल कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

२ फागुन २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । फागुन ७ गतेका लागि तोकिएको महाधिवेशनका लागि कुनै पनि तयारी नगरेको र महाधिवेशन स्थगित भएको घोषणा समेत नगरेको कांग्रेसले बुधबारका लागि केन्द्रिय समिति...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

१३ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद...

एन्फा भक्तपुरको कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन

२ असार, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल एन्फाले भक्तपुर जिल्ला फुटबल संघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको छ । आज सम्पन्न कार्यसमितिको आपतकालिन बैठकले वर्तमान कमिटीलाई विघटन गरेर किशोर हेकाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको...