
कोरोना कहरमा रेमिट्यान्स भने झन बढ्यो
५ कात्तिक, २०७७ काठमाडौं । साउन र भदौमा रेमिट्यान्स ८ दशमलव १ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको...