
एसईई परीक्षा आगामी जेठ दोस्रो साता गर्ने तयारी
१२ फागुन २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधन सदर गर्दै मन्त्रिपरिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि...