उपभोक्ता

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

३१ असार २०७८ काठमाडौं । चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको...

निषेधाज्ञाले किसानको तरकारी यसरी बारीमै कुहियो (भिडियो रिपोर्टसहित)

९ जेठ २०७८ काठमाडौं । निषेधाज्ञा शुरु भएपछि काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा तरकारीको भाउ अकाशिएको छ । उपभोक्ता मंहगोमा तरकारी किन्न बाध्य छन् । तर किसानले भने तरकारी बेच्न पाएका छैनन् । त्यसैले किसानको तरकारी अहिले खेतबारीमा कुहिएर...

उपभोक्ताको गुनासोसँगै धादिङमा बजार अनुगमन तिब्र

३ जेठ २०७८ धादिङ । धादिङमा कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरणका लागि लागू गरिएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि धादिङमा अनुगमन तिव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु...

अनावश्यक खाद्यान्न सञ्चय नगर्न उपभोक्तालाई सरकारको आग्रह (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ काठमाडौं । सरकारले चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नहुने भन्दै अनावश्यक सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका...

लोकल कुखुरामा उपभोक्ता र किसानको यसरी बढ्यो आकर्षण (भिडियोसहित)

१८ कात्तिक, २०७७, रुपन्देही । पछिल्लो समयमा रुपन्देहीमा व्यावसायिक लोकल कुखुरा पाल्ने किसानको संख्या बढ्दै गएको छ । लोकल कुखुराको माग बजारमा बढ्दै जाँदा किसान यसतर्फ आकर्षित भएका हुन् । कम लागतमा धेरै उत्पादन हुने भएकाले किसानलाई गतिलो आम्दानी...

क्लिन फिड लागू भएसँगै उपभोक्तालाई आर्थिक भार

६ कात्तिक, २०७७ काठमाडौं । सरकारले विदेशी च्यानलको प्रशारण विज्ञापनरहित बनाएसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भएको छ । नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले साविकको मूल्यमा विज्ञापनरहित विषयवस्तु प्रशारण गर्न नसक्ने बताएका छन् । सुविसु केबल नेटवर्कका...

सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दो

१९ असोज, २०७७ धनगढी । दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । मङ्सिर ६ गतेसम्मका लागि सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै उपभोक्ता आकर्षित भएका छन् । सरकारले चाडबाडको अवसरमा आम उपभोक्तालाई...

आकाशियो तरकारीको मूल्य, उपभोक्ता मारमा

४ असोज, २०७७ काठमाडौं । उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ । लकडाउन खुकुलो भएर ढुवानी सहज भए पनि मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेकाले तरकारीको मूल्य...

किसानका उत्पादन बारीमै कुहियो, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य (भिडियोसहित)

१४ भदौ, २०७७, कञ्चनपुर । विदेशबाट आएर आफ्नै देशमा केही गर्नुपर्छ भनेर तरकारी खेतीमा लागेका कञ्चनपुरको भिमदत्त नगरपालिकाका किसान अहिले निरास छन् । बिक्री गर्न ठिक्क पारेको तरकारी लकडाउन र निषेधाज्ञाका कारण बारीमै कुहिने अवस्था आएपछि उनीहरु चिन्तामा परेका...

उपभोक्ताको गुनासो बढेसँगै वाणिज्य विभागको अनुगमन

१९ साउन, २०७७ काठमाडौं । तरकारी र खाद्य पदार्थको भाउ अस्वभाविकरुपमा बढेको गुनासो आएपछि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन बढाएको छ । विभागले आज कालीमाटी तथा कुलेश्वर क्षेत्रमा रहेका दुई वटा खाद्य गोदाम सिल गरेको हो ।...