उद्योग

अक्सिजन उद्योगमा प्रहरीको निगरानी र सुरक्षा

२२ वैशाख २०७८ काठमाडौं । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गइ अक्सिजनको अभाव हुन थालेपछि यसको व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै...

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१३ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव...

प्रदुषण र दुर्गन्ध कम गर्न कवाडी प्रशोधन उद्योग सञ्चालन (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ दाङ । पछिल्लो समयमा देशमा अधिकांश शहरमा प्रदुषण र दुर्गन्ध बढेको छ । प्रदुषण र फोहोर घटाउन कवाडी सामग्रीको प्रशोधन गर्ने उद्योगको योगदान धेरै हुन्छ । पछिल्लो पटक दाङको घोराही यस्तै उद्योग संचालनमा आएको छ ।...

अर्थतन्त्र उकास्ने योजना : के हो उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० ? (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ काठमाडौं। कोभिड–नाइन्टिन पछि नेपालमा उद्योग व्यवसाय प्रभावित छन । कोरोना संक्रमणको त्रास अझै पनि कम भएको छैन । त्यसैले देशको अर्थतन्त्र र उद्योग व्यवसाय कहिलेसम्म प्रभावित हुने हो टुंगो छैन । त्यसैले कोरानाको कारण थला परेको...

उद्योग वाणिज्य महासंघको १० वर्षे भिजन पेपर सार्वजनिक, के छ भिजनमा ?

२८ चैत २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सम्मानित निजी क्षेत्र, समुन्नत नेपालको नारासहित १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । महासंघले ५५औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवसको अवसरमा आज काठमाडौंमा एक समारोह गरेर एक...

पर्यटन उद्योग चलायमान बनाउन सरकार लागिपरेको मन्त्री ढकालको दाबी

२१ चैत २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीको भावना अनुरुप पर्यटन उद्योग चलायमान बनाउन सरकार लागि परेको बताउनुभएको छ । होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले...

खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने उद्योग बन्द

९ चैत २०७७ दमौली । खाद्य अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेबगरमा सञ्चालित एक उद्योग बन्द गराइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार गरेको अनुगमनका क्रममा अनुज्ञापत्र नलिई विभिन्न सामग्री उत्पादन गर्ने न्यु झलक दालमोठ उद्योग...

उद्घाटनको तयारीमा रहेको फर्निचर उद्योग हेर्दाहेर्दै यसरी भयो खरानी

२२ फागुन २०७७ कैलाली । कैलालीको धनगढीमा उद्घाटन नहुँदै एक फर्निचर उद्योगमा आगलागी हुँदा ठुलो क्षति भएको छ । करिब २० करोडको लगानीमा सञ्चालन हुन लागेको आलोक फर्निचर उद्योग जलेर नष्ट भएको हो । उद्घाटनको तयारीमा रहेको आलोक मल्टी...

उत्पादनमूलक र पर्यटन उद्योगलाई विद्युत डिमाण्ड शुल्क छुट दिने निर्णय (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले उत्पादनमूलक उद्योगसँगै होटल र पर्यटन क्षेत्रले प्रयोग गर्ने विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको जानकारी दिनुभएको छ । सरकारले कोरोना कहरबाट प्रभावित उद्योगलाई राहत दिने क्रममा डिमान्ड शुल्क छुट...

उद्योगको गुणात्मक विश्लेषणसहितको अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर

१७ फागुन २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गर्नुभएको...