आर्थिक
उद्योगहरु बन्द हुँदा राज्यलाई करोडौंको करबाट बन्चित (भिडियो रिपोर्टसहित)
२०७९ माघ ४ गते १६:५०

४ माघ २०७९ रुपन्देही । सरकारको विभेदकारी नीतिका कारण फलामे छड उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन ।
तत्कालिन अर्थमन्त्री जनार्धन शर्माले प्रतिस्थापन आर्थिक विधेयक ल्याएपछि उद्योगहरुले छड उत्पादन नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन ।
विभेदकारी नीतिका कारण रुपन्देहीमा रहेका उद्योगले ६ महिनादेखि उत्पादन गर्न सकेका छैनन् । जसले गर्दा राज्यले करोडौंको करमात्र गुमाएको छैन, हजारौं मजदुरको रोजगारी खोसिएको छ ।
प्रतिक्रिया