
पुल उद्घाटन गर्न पाएपछि कांग्रेस वरिष्ठ नेता पौडेलको यस्तो प्रतिक्रिया (भिडियोसहित)
१८ मंसिर, २०७७ तनहुँ । हिजो रोकिएको तनहुँको दमौलीस्थित बुल्दी पुलको उद्घाटन आज भएको छ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पुलको उद्घाटन गर्नुभयो । पौडेलले हिजो पुल उद्घाटन गर्न खोज्दा नेकपा कार्यकर्ताले विरोध गरेपछि तनाव भएको...