उखु

गाउँमै उखु उद्योग खुलेपछि…

२५ पुस २०७८ महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ । “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री...

उखु किसानको बक्यौता भुक्तानी नदिए माइतीघरमा अनसन बस्ने चेतावनी

२० पुस २०७८ काठमाडौं । बारम्बारको ताकेताका बावजुद उखु किसानको बक्यौता भुक्तानी नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । उनीहरुले तत्काल रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गरेका छन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा सत्तारुढ नेकपा...

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

५ असोज २०७८ सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा...

बक्यौता रकम तत्काल भुक्तानी गराइदिन सरकारसँग उखु किसानको माग

६ भदौ २०६८ काठमाडौं । ६ वटा किसान संगठनले उखु किसानको बक्यौता तत्काल भुक्तानी गराइदिन सरकारसँग माग गरेका छन् । लामो समयदेखि चिनी मिलले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै किसान संगठनहरुले किसानलाई तत्काल रकम उपलब्ध गराइदिन माग गरेका...

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

१४ साउन २०७८ सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन÷चार वर्षअघिदेखिकै करिब रु ३० करोड...

अझै पाएनन् उखु किसानले बाँकी रकम

८ माघ २०७७ सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले अझै उखुको बाँकी बक्यौता पाउन सकेका छैनन् । सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुस १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन नसकेका हुन्...

उखु किसानको बक्यौता रकम शीघ्र भुक्तानी आग्रह

७ माघ २०७७ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह...

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनूःसर्वोच्च अदालत

१७ पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू...

बक्यौता नपाउँदै आन्दोनलका लागि काठमाडौं आएका एक उखु किसानको मृत्यु

१४ पुस २०७७ काठमाडौं । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता रु २४ लाख ६३ हजार आज...

सम्झौता भएपछि के भन्छन् उखु किसान ?

१४ पुस २०७७ काठमाडौं । उखु किसानहरुले २१ दिनभित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरी आन्दोलन गर्ने बताएका छन् । सरकार र किसानहरुबीच सोमबार साँझ २१ दिनभित्रमा उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ । सरकारले २१ दिनभित्रमा भुक्तानी...