आदेश

सर्वोच्चद्वारा बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी

२५ चैत २०७७ भक्तपुर । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय...

योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न सर्वोच्चको अन्तरिम आदेश

१६ चैत २०७७ काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई स्नातकोत्तर तहमा मेरिट लिष्टबाट हटाइएका विद्यार्थीको योग्यताक्रमको सूची पुनः प्रकाशित गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले उक्त अन्तरिम आदेश...

सिके राउतलाई ३५ दिनभित्र उपस्थित नवलपरासी जिल्ला अदालतको आदेश

१६ चैत २०७७ नवलपरासी । नवलपरासी जिल्ला अदालतले जनमत पार्टीका नेता सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ। घर पत्ता नलागेको भन्दै अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर सिके राउत भनिने डाक्टर चन्द्रकान्त राउतलाई राज्यविरूद्धको संगठित...

प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश

१० चैत २०७७ देउखुरी । उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश...

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश

५ चैत २०७७ डोटी । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उहाँकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि...

अदालतको आदेश नआउँँदा नेकपाका १० कार्यकर्ता छुटेनन्

२८ फागुन २०७७ किमाथांका । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला...

सम्बन्ध विच्छेद गर्दा गृहस्थी सम्हालेको पारिश्रमिकसमेत दिन अदालतको आदेश

१२ फागुन २०७७ बेइजिङ । चीनको एक अदालतले सम्बन्ध विच्छेद गर्दा घरगृहस्थी सम्हाल्ने महिलालाई पारिश्रमिकसमेत दिनुपर्ने फैसला सुनाएको छ । बेइजिङस्थित सम्बन्ध विच्छेद अदालतले पुरुषका लागि यस्तो आदेश दिएको हो । आदेशपछि अब कुनै पनि पुरुषले सम्बन्ध विच्छेद गर्नु...

संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

२३ माघ २०७७ काठमाडौं । नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिबारे सरकारसँग लिखित जवाफ समेत...

प्रचण्डलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

२१ माघ २०७७ काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । प्रचण्डले अदालतको अवहेलना गरेको भन्दै परेको रिटमा न्यायाधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र उपस्थित भएर...

वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

१६ माघ २०७७ बलेवा । बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले निर्वाचन आयोगसँग...