अनुसन्धान

धितोपत्र बोर्डमा देखिएको शेयर खरिद विवादमा अख्तियारद्वारा अनुसन्धान शुरु

१७ साउन २०७८ काठमाडौं । नेपाल धितोपत्र बोर्डमा देखिएको शेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ । बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत सर्वोत्तम सिमेन्टको शेयर घुस लिएको आरोप लागेपछि अख्तियारले यस...

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अनुसन्धान समिति गठन

५ साउन २०७८ बागलुङ । विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो...

कोरोना भाइरस उत्पत्तिबारे थप अनुसन्धान आवश्यकः डब्ल्यूएचओ

१८ चैत २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको निष्कर्ष बारे थप अनुसन्धान आवश्यक रहेको बताएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले प्रयोगशालामा चुहावटका कारण भाइरसको उत्पत्ति नभएपनि यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका...

रैथाने कुखुरा प्रवर्द्धन गर्दै कृषि अनुसन्धान केन्द्र (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ धनकुटा । व्यवसायिक उत्पादनका लागि किसानले फरक फरक जातका कुखुरा पाल्ने क्रम बढ्दो छ । जसले गर्दा स्थानीय जात लोप हुने अवस्था छ । तर स्थानीय जात लोप हुन नदिन धनकुटास्थित कृषि अनुसन्धान केन्द्र पाख्रिबासले संरक्षण...

कैलालीमा युवक मृत फेला, हत्या भएको आशंकामा अनुसन्धान शुरु

१५ फागुन २०७७ कैलाली । गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

भागरथी भट्टको बलात्कार र हत्याको अनुसन्धान तीव्र बनाउन कांग्रेसको माग

३० माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसले बैतडीको दोगडा केदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याको अनुसन्धान तीव्र बनाउन माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर दोषीलाई अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गर्नुभएको हो...

अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न सात जना पक्राउ

२१ माघ २०७७ बाँके । बाँकेमा प्रहरीले राष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रवीन थापा मगरको हत्यामा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । प्रवीनको हत्या भएको १८ दिनपछि बाँके प्रहरीले हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरेर...

बाइडेनका छोरा हन्टर करका विषयमा अनुसन्धानको दायरामा

२५ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करका विषयमा अनुसन्धान भइरहेको खुलासा भएको छ । हन्टर बाइडेनले यसबारे वक्तव्य जारी गर्दै आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको औपचारिक जानकारी दिएका हुन् । उनको कर...

कोरोना भाइरस चीनबाट नफैलिएको एक अमेरिकी अनुसन्धानको प्रारम्भिक निष्कर्ष

२० मंसिर, २०७७ न्युयोर्क । अमेरिकाको एक अनुसन्धानले कोरोना भाइरस चीनबाट नफैलिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चीनको वुहानमा देखिएको कैयौ‌ं साता पहिले नै कोरोना भाइरसबाट संक्रमित भइसकेको एक अनुसन्धानले देखाएको छ । अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले भाइरसले...

ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१२ मंसिर, २०७७ काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको...