अनुसन्धान

बाइडेनका छोरा हन्टर करका विषयमा अनुसन्धानको दायरामा

२५ मंसिर, २०७७ न्युयोर्क । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करका विषयमा अनुसन्धान भइरहेको खुलासा भएको छ । हन्टर बाइडेनले यसबारे वक्तव्य जारी गर्दै आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको औपचारिक जानकारी दिएका हुन् । उनको कर...

कोरोना भाइरस चीनबाट नफैलिएको एक अमेरिकी अनुसन्धानको प्रारम्भिक निष्कर्ष

२० मंसिर, २०७७ न्युयोर्क । अमेरिकाको एक अनुसन्धानले कोरोना भाइरस चीनबाट नफैलिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चीनको वुहानमा देखिएको कैयौ‌ं साता पहिले नै कोरोना भाइरसबाट संक्रमित भइसकेको एक अनुसन्धानले देखाएको छ । अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले भाइरसले...

ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१२ मंसिर, २०७७ काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको...

सुदूरपश्चिम प्रदेशले शुरु गर्‍‌यो कृषि अनुसन्धान केन्द्र स्थापनाको तयारी (भिडियोसहित)

८ मंसिर, २०७७ कञ्चनपुर । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापना प्रक्रिया शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले...

निर्मला हत्याबारे गहिरो अनुसन्धान जारी छः प्रहरी महानिरीक्षक थापा क्षेत्री

१४ असोज, २०७७ काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्याबारे गहिरो अनुसन्धान भइरहेको बताउनु भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक थापा क्षेत्रीले अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको भन्दै अब चाँडै अनुसन्धानलाई निष्कर्षमा...

ठुला मुद्दाको तत्काल अनुसन्धान थाल्न अख्तियारसँग ट्रान्सपरेन्सी इन्टरनेशनको आग्रह

२८ भदौ, २०७७ काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तामेलीमा राखिएका ठूला मुद्दाको तत्काल अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विज्ञप्ती निकालेर तामेलीमा राखिएको आयल निगमको जग्गा खरिद प्रकरणको...