अन्तर्वार्ता
शारदा प्रसाद त्रिताललाई प्रश्नः ललिता निवास प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्ला ? (भिडियो कुराकानी)
२०८० असार १३ गते २०:५०
१३ असार २०८० काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा शारदा प्रसाद त्रिताल नेतृत्वको आयोगले दिएको प्रतिवेदनको आधारमा छानबिन अघि बढिरहेको छ । अख्तियारले केहीविरुद्ध मुद्दा दर्ता गरिसकेको र प्रहरीले हाल थप केही व्यक्तिलाई पक्राउ गरेको सन्दर्भमा उक्त आयोगका अध्यक्ष त्रितालसँग हामीले जारी अनुसन्धान प्रक्रियाबारे कुराकानी गरेका छौँ ।
प्रतिक्रिया