अनुमति

डब्ल्युएचओबाट चिनियाँ खोपले पायो आपतकालीन प्रयोगको अनुमति

२५ वैशाख २०७८ बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। गैरपश्चिमी मुलुकको यो नै पहिलो खोप हो जसलाई डब्ल्युएचओले प्रयोगको अनुमति दिएको हो । यो खोप चीन...

बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ

१० फागुन २०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८...

कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

१२ माघ २०७७ काठमाडौं । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति...

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी

४ माघ २०७७ काठमाडौं । सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी...

खोप प्रयोगको अनुमतिसँगै स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी शुरु

४ माघ २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएसँगै खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी शुरु गरेको जनाएको छ। स्थानीय, प्रदेश र केन्द्रीय सरकार मातहत रहेका झण्डै १० हजार स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउनेसम्बन्धी तालिम...

कोभिशिल्डलाई किन अनुमति दिइयो ? नेपालमा कहिले आउँछ र कति पर्छ ? (भिडियो)

२ माघ २०७७ काठमाडौं । सरकारले भारतमा बनेको कोरोना विरुद्धको खोपलाई किन अनुमति दियो र यो खोप कहिलेसम्म नेपालमा आउँछ तथा यसको मूल्य कति पर्छ । यिनै विषयमा केन्द्रित रहेर हामीले औषधी व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीसँग...

भारतमा पहिलो स्वदेशी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

१९ पुस २०७७ नयाँ दिल्ली । भारत सरकारले थप एक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । हिजो भारत सरकारले स्वदेशी कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि भारत सरकारका...

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

१५ पुस २०७७ लण्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको...

कब्रस्तानमै अन्तिम संस्कार गर्न प्रशासनको अनुमति

१५ कात्तिक, २०७७ कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा शनिवार भएको छलफलपछि कैलालीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन...

कोरोना परीक्षण शुल्क बढी लिने ल्याबको अनुमति खारेज गर्ने सरकारको तयारी (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । सरकारले २४ घन्टाभित्र शुल्क नघटाउने निजी प्रयोगशालाको कोरोना परीक्षण अनुमति रद्द गर्ने चेतावनी दिएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना परीक्षणका लागि सरकारले तोकेको दुई...