अनियमितता

फास्ट ट्रयाकमा भएको अनियमितता अध्ययन गर्न विकास समितिद्वारा उपसमिति गठन

९ चैत २०७७ काठमाडौं । काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा अनियमितता भएको भन्दै अध्ययनका लागि संसदीय उपसमिति बनाइएको छ । आज बसेको संसदको विकास तथा प्रविधि समितिको वैठकले उपसमिति बनाएको हो । समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको...

अनियमितता गरेको आरोपमा दुई जना एसपी निलम्बित

१७ मंसिर, २०७७ काठमाडौं । प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको छ । एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरिएको हो । केन्द्रीय...

बुढीगण्डकीमा अनियमितता भएको छ : लेखा समितिका पूर्व सभापति उपाध्याय (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिका पूर्व सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी परियोजनामा अनियमितता भएको भन्दै छानबिनको माग गर्नुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै नेकपाका नेतासमेत रहेका उपाध्यायले आफू लेखा समितिमा हुँदा त्यसबारे अध्ययन गरेको...

मकवानपुरगढीको भानु मावि निर्माणमा गम्भीर लापरवाही, चरम अनियमितताको आशंका (भिडियोसहित)

२७ साउन, २०७७ हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको भानु माध्यमिक विद्यालयको भवन निर्माण गर्दा गम्भीर लापरवाही गरेको भेटिएको छ । भवन बनाउँदा ४ वटा बिम र जगमा हात्तिपाईले नै नराखेको प्रमाण फेला परेको छ...

सामूहिक आवास कार्यक्रममा अनियमितता, पदाधिकारीले मनलाग्दी गरेको आरोप (भिडियोसहित)

२४ साउन, २०७७ बर्दिया । सामुहिक आवास कार्यक्रम अन्तर्गत बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर २ मा विपन्न सोनाहा समुदायका लागि निर्माण गरिएका घर बनाउँदा अनियमितता भएको पाइएको छ । सामुहिक आवास कार्यक्रमका लागि गठित उपभोक्ता समितिले घर निर्माण गर्दा...