अतिक्रमण

ढोरपाटन शिकार आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण

२ चैत २०७७ गलकोट । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले...

बराहपोखरीको जग्गा अतिक्रमण गर्नेको नाममा १० दिने सूचना

२६ मंसिर, २०७७ खोटाङ । बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका स्थानीय बासिन्दालाई अतिक्रमित जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन १० दिने समय दिएको छ । बराहपोखरीमा रहेको शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक...

फुटपाथ अतिक्रमण गर्नेलाई ललितपुर नगर प्रहरीले आजदेखि कारवाही गर्ने

१७ कात्तिक, २०७७, ललितपुर । ललितपुर नगर प्रहरीले आजदेखि फुटपाथमा पसल राख्नेलाई कारवाही गर्ने भएको छ । ललितपुर महानगरपालिकालाई सुन्दर र सफा बनाउने अभियान चलाएको नगर प्रहरीले आजदेखि फुटपाथ अतिक्रमण गर्नेमाथि कारवाही गर्ने भएको हो । महानगरपालिकाभित्रका सडक छेउ...

फेवाताल अतिक्रमण अझै हटेन, २५ महिनादेखि सर्वोच्चको आदेश अलपत्र (भिडियोसहित)

१३ असोज, २०७७, पोखरा । पोखरा महानगरपालिकाले फेवाताल संरक्षणको पछिल्लो प्रयास स्वरुप विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । सर्वोच्च अदालतले ६ महिनाभित्र फेवातालको चार किल्ला छुट्याउनु भनेर आदेश दिए पनि २५ महिना वित्दा समेत यो कामले पूर्णता पाएको...

हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घरटहरामा चल्यो डोजर

३ साउन, २०७७, कपिलवस्तु । कपिलवस्तुमा हुलाकी सडक अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउन शुरु गरिएको छ । कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै साउन २ गतेभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउन दिएको निर्देशन पालना नभएपछि डोजर चलाइएको हो ।...

नहरमा पनि स्थानीयको यस्तो अतिक्रमण, अटेर गरेपछि चल्यो डोजर (भिडियोसहित)

३ साउन, २०७७ नेपालगञ्ज । सिक्टा सिंचाई आयोजना अन्तर्गतको डुडुवा नहर अतिक्रमणमा परेको छ । नेपालगन्जका विभिन्न स्थान तथा कोहलपुर–नेपालगन्ज सडकखण्डमा नहरको जमिन अतिक्रमण गरेर पुल, कल्भर्ट, कम्पाउन्ड वाल लगायतका संरचना बनाइएको छ । सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहरमा...

बारामा यसरी बढ्यो वन अतिक्रमण (भिडियोसहित)

२४ असार, २०७७, वीरगञ्ज । बारा जिल्लाका केहि स्थान पुनः वन क्षेत्रमा फर्काउन सफल भए पनि संरक्षणमा निरन्तरता हुन सकेको छैन । जस्ले गर्दा पुनः अतिक्रमण हुने क्रम बढेको छ । बारामा ४१ समुदायिक वन, ४ साझेदारी वन, पर्सा...

चीनले सीमा मिचेको भन्ने ‘फेक’ प्रतिवेदन तयार पार्ने कारखाना खोज्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

१५ असार, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक...

नेपाली भूमि अतिक्रमणः वार्ताबाट किन भाग्दैछ भारत ? (भिडियोसहित)

३ असार, २०७७ काठमाडौं । अतिक्रमित भूमि फिर्ता लिन नेपालले राष्ट्रिय एकताका साथ कदम अघि बढाएपछि भारत वार्ताबाट भाग्दै गएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी सीसीएसको बैठकले तत्काल नेपालसँग सीमाका विषयमा वार्ता गर्नुको...