अन्तर्वार्ता
भद्रकुमारी घलेलाई प्रश्न- तपाईंले जग्गा अतिक्रमण गरेको आरोप छ नि ? (भिडियो कुराकानी)
२०८० साउन ३ गते २०:५७

३ साउन २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरको देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । महानगरले सेवा सदनको भवन भत्काएपछि त्यहाँ २ सयभन्दा बढी मानिस प्रभावित हुने सेवा सदनकी संस्थापक घलेले बताउनु भएको छ । आजको तीन मिनेटमा हामीले यसै विषयमा पूर्वमन्त्रीसमेत रहेकी भद्रकुमारी घलेसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया