अन्तर्वार्ता
जलहरी जाँच्न किन पुग्यो अख्तियार ? (भिडियो रिपोर्टसहित)
२०८० असार १२ गते २०:५१

१२ असार २०८० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मध्यरातसम्म पशुपतिनाथ मन्दिरमा स्थापना गरिएको सुनको जलहरी जोख्ने र जाँच्ने काम गर्यो ।
कति परिमाण सुन भटियो र अनुसन्धान कहिले टुंगिएला रु यसबारे आयोग मौन छ । अनुसन्धान सकिएपछि मात्रै बोल्न मिल्ने भन्दै फन्छिरहेको छ । दुई वर्षअघि परेको मुद्दामा अहिले मात्रै छानबिन गर्दा आयोगको अनुसन्धानमाथि प्रश्न उठेको छ ।
आजको तीन मिनेटमा हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालसँग यही विषयमा कुराकानी गरेका छौं ।
प्रतिक्रिया