सुरुङ

मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण

१० फागुन २०७७ सिन्धुपाल्चोक । उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज पुनः परीक्षण गरिएको छ। सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि आज खानेपानी मन्त्री मणिचन्द्र थापाले स्विच थिचेर पुनः परीक्षणको शुभारम्भ...

अरूण तेस्रोको काम ४० प्रतिशत सकियो, आज पानी सुरुङमा प्रवेश गराइँदै

१९ माघ २०७७ सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत पूरा भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले आज सुरुङतर्फ फर्काउने...

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

२८ पुस २०७७ मकवानपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ । हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको...

रुद्रबहादुरको खोरबाट भाग्ने विकल्प बन्यो सुरुङ

१४ पुस २०७७ सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ पटौनाका उनबहादुर कार्कीका कान्छा छोरा रुद्रबहादुर (विष्णु) को बिहे धुमधामका साथ हुँदै थियो । आमा हीराकुमारी खुशीले गद्गद् हुँदै बुहारी भित्र्याउन साँझको चाँजोपाँजोमा गर्दै गर्दा बेहुली घर सिन्धुलीस्थित छोराकै कारण सन्नाटा...

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

३० असार, २०७७, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने बाँध फुट्दा २ जना बेपत्ता भएका छन् । यस्तै अरु २ जना घाइते भएका छन् । बाढीले एउटा गाडी पनि बगाएको छ । सुरुङको परीक्षणका लागि पानी पठाउन...