सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते, चार जनाको अवस्था गम्भीर

३१ असोज २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै आज दुर्घटना भएको छ । बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

१६ असोज २०७८ काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प...

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस

१५ असोज २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

९ भदौ २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी...

राहत र क्षतिपूर्तिका लागि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितले गराए प्रचण्डको ध्यानाकर्षण (भिडियो रिपोर्टसहित)

२४ साउन २०७८ काठमाडौं । सिन्धुपाल्चोको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपहिरो पीडितले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राहत तथा क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराएका छन्। सिन्धुपाल्चोकका सर्वदलीय प्रतिनिधि सम्मिलित प्रतिनिधि मण्डलले सत्तारुढ गठबन्धनका नेतासमेत रहेका...

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त क्षेत्र घोषित, भारतसँग सातामा ६ उडान हुने

४ साउन २०७८ काठमाडौं । सरकारले गत महिनाको बाढी पहिरोबाट बढी प्रभावति सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई जिल्लालाई असोज मसान्तसम्मका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता...

प्रधानमन्त्री ओलीद्वारा सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि राहत घोषणा

२६ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ । आज ति स्थानको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री ओलीले राहत घोषणा गर्नुभएको...

झापाका कैदीबन्दीले पठाए सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत

२४ असार २०७८ झापा । झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् । वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग...

प्रधानमन्त्रीद्वारा सिन्धुपाल्चोकमा विपत् व्यवस्थापन तत्काल अघि बढाउन निर्देशन

११ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्य प्रभावकारी रुपमा अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकको विपत्ति प्राकृतिक संकट...

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण

६ असार २०७८ चौतारा । सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमण देखिन थालेको छ। बाढी पहिरोबाट विस्थापित भएका मेलम्चीमा एकै परिवारका पाँच जनामा झाडापखालाको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उपचारपछि हाल उनीहरुको स्वास्थ्य सामान्य...