सिंहदरबार

सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अभियन्ता पक्राउ

२७ असार २०७८ काठमाडौं । सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अभियन्ता पक्राउ परेका छन् । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम...

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी, पाँचबुँदे मस्यौदामा छलफल हुँदै

२५ असार २०७८ काठमाडौं । नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले सिंहरदरबारमा बसिरहेको छ । अर्थ मन्त्रालयमा बसिरहेको बैठकमा एमालेभित्रको विवाद समाधानका लागि उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको पाँच बुँदे ड्राफ्टमाथि छलफल...

सिंहदरबारको गेटमै उपप्रधानमन्त्री राजेन्द्र महतोलाई प्रवेश निषेधको पर्चा

७ असार २०७८ काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार प्रवेश निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार...

प्रमुख तीन दलको बैठक सिंहदरबारमा जारी, नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्न जाने तयारी

७ जेठ २०७८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेपछि विपक्षी दल छलफलमा व्यस्त छन् । यसैक्रममा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक समूहबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ...

सिहंदरबारभित्र नायव सुब्बाहरुको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री नभएको भन्दै सिंहदरबारभित्र कार्यरत नायव सुब्बाहरु आन्दोलित भएका छन् । संघीय निजामती सेवा ऐनमा कर्मचारीको मनोबल घटाउने खालको व्यवस्था...

प्रधानमन्त्री ओलीले भने–अहिले पदबाट हटाए दुई तिहाइ लिएर सिंहदरबार फर्कन्छु

१८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री पदबाट हटाए दुई बर्षपछि दुईतिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुईतिहाई मत...

संघीयता कमजोर बनाउने खेल सिंहदरबारबाटै भइरहेको मुख्यमन्त्री गुरुङको आरोप (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले संघीयता कमजोर पार्ने खेल सिंहदरबारभित्रबाटै भइरहेको आरोप लगाउनु भएको छ । प्रदेश सरकार स्थापना विदसको अवसरमा पोखरामा भएको कार्यक्रममा मुख्मन्त्री गुरुङले प्रदेशको अधिकार तलमाथि कसरी गर्न सकिन्छ कि...

सत्तरी महिनापछि बन्यो सिंहदरबार

३ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएपछि आज उहाँले उद्घाटन...

सिंहदरबारका तीन मोहडा पुनःनिर्माण, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने

३ फागुन २०७७ काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले...

ओलीले राजीनामा नदिए बालुवाटार र सिंहदरबार घेराउ गर्ने प्रचण्डको चेतावनी (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिनुभएको छ । आज नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको विरोध सभामा बोल्दै अध्यक्ष प्रचण्डले जनताको आक्रोश...