
बी डिभिजन लीग फूटबलमा सातदोबाटोको पहिलो हार, मध्यपुर २–१ ले विजयी
२४ फागुन २०७७ काठमाडौं । दुई खेल अगाडीनै ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिगमा पहिलो हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा मध्यपुर युथ एशोसियसनसँग २–१...