समाधान

नेकपा विवाद : स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

२७ मंसिर, २०७७ काठमाडौं । विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल...

हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह

२४ मंसिर, २०७७ पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट प्रचारप्रसार तथा प्रशासन विभाग, पाल्पाको सूर्य बुलेटिनको वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेतृत्वमा देखिएको...

प्रधानमन्त्रीबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

२१ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचमा सदिऔं पुरानो विशिष्ठ सम्बन्ध रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले...

विवाद समाधान गर्न तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको प्रस्ताव

१५ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ । एघार दिनदेखिको संवादहीनता तोड्दै प्रधानमन्त्री एवं नेकपाका पहिलो वरियताका अध्यक्ष केपी...

कांग्रेसी किचलो, २५ गते होला त समाधान ? (भिडियोसहित)

२० असोज, २०७७ काठमाडौं । सभापति शेरबहादुर देउवालाई विधान विपरीतका निर्णय सच्याउन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध पत्र दिएको एक हप्ता नाघि सक्यो । पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि असोज १९ गतेसम्म माग पूरा गर्न अल्टिमेटम...

आफ्नो समस्या समाधानका लागि पहल गर्न देउवासँग व्यवसायीको माग

२८ भदौ, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाबाट व्यवसायमा परेको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न...