सदस्यता

काँग्रेसमा साढे सात लाख क्रियाशील सदस्यता ‘इन्ट्री’

१६ वैशाख २०७८ काठमाडौं । नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले...

कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

७ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो...

कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद पुनः थप्दै

३० चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै...

क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

२१ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म...

कांग्रेसद्वारा झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण (भिडियो रिपोर्टसहित)

९ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसले अहिलेसम्म झण्डै चार लाख क्रियाशील सदस्यता वितरण र नवीकरण भएको छ । क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले आज पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुलाई यसबारे जानकारी गराउनुभएको हो । लेखकका अनुसार...

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन...