
पूर्व राष्ट्रपति ट्रम्पमाथि माथिल्लो सदनमा महाभियोगसम्बन्धी सुनुवाइ प्रक्रिया शुरु
२८ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी माथिल्लो सदनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोगसम्बन्धी सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको छ । ट्रम्पमाथिको महाभियोगबारे औपचारिक सुनुवाइ अघि बढाउने प्रस्ताव माथिल्लो सदन सिनेटबाट अनुमोदन भएको हो । सिनेटमा भएको मतदानमा महाभियोग संविधानअनुसार...