संरचना

काठमाडौंको खुलामञ्चमा बनाइएका संरचना हटाउन थालियो

५ फागुन २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए । दुवै भवन...

एसईई परीक्षा पुरानै शैली र संरचनामा संचालन गरिने

२८ माघ २०७७ काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको शैक्षिक...

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

२२ माघ २०७७ काठमाडौं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ ।...