शिक्षामन्त्री

कसैले माग्दैमा राजीनामा दिनुपर्छ भन्ने छैन : शिक्षामन्त्री श्रेष्ठ

१ चैत २०७७ बनेपा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा...

प्रधानमन्त्री र शिक्षामन्त्रीले नै अराजकता प्रस्तुत गरेको भन्दै दश पूर्वउपकुलपतिले जनाए आपत्ति

२० फागुन २०७७ काठमाडौं । पूर्वउपकुलपतिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मेडिकल कलेजलाई सम्बन्धन दिन दबाव दिएर अराजकता प्रस्तुत गरेको बताएका छन् । विभिन्न विश्वविद्यालयका १० पूर्वउपकुलपतिले विज्ञप्ति प्रकाशित गरेर बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं...

कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई शिक्षामन्त्रीले गरे यस्तो अनुरोध (भिडियोसहित)

८ मंसिर, २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गर्नु भएको छ । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल...

शिक्षामन्त्री पोखरेललाई कोरोना भाइरस संक्रमण

२५ असोज, २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पाटन अस्पताल गएका पोखरेललाई परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा हुनुहुन्छ...

जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

१० असोज, २०७७ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको...

निजी विद्यालयले सरकारसँग भएको सहमति भंग गरेः शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकहरुले सरकारसँग भएको सहमति एकतर्फी उल्लंघन गरेको बताउनु भएको छ। हिमालय टेलिभिजनसँग कुरा गर्दै मन्त्री पोखरेलले व्यवसायीहरुसँग पटकपटक भएको वार्तामा सहमति भएर उनीहरुका माग सम्बोधन गर्ने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिसकेको अवस्थामा...

निजी स्कूललाई सामुदायिकको जिम्मा दिने योजना कसले घुसायो बजेटमा ? बजेट सुन्दा शिक्षामन्त्री नै चकित !

१८ जेठ, २०७७, काठमाडौं । निजी स्कूललाई सरकारी स्कूलको गुणस्तर सुधारको जिम्मा दिने कुरा आर्थिक बर्ष २०७७–७८ को बजेटमा परेपछि धेरै चकित परे । प्राकृतिक न्यायको सिद्धान्तसँग समेत मेल नखाने यस्तो जुक्ति कसले फुरायो होला भनेर धेरैले शिक्षा मन्त्रालयको...