
देशका मुख्य शहरमा यस्तो देखियो प्रचण्ड-नेपाल पक्षको प्रदर्शन (भिडियोसहित)
१४ पुस २०७७ काठमाडौं। नेकपाको प्रचण्ड नेपाल समूहले देशका मुख्य शहरमा पनि आज प्रदर्शन गरेको छ । ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएको छ । प्रदर्शनपछि आयोजित विरोधसभामा बोल्ने नेकपा नेताले पनि प्रधानमन्त्रीमाथि आक्रोश पोखेका छन् । देशैभर भएका प्रदर्शनमा...