Main News

फूलले सजिएको शहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १ गते २१:०४
फूलले सजिएको शहर (भिडियो रिपोर्टसहित)

१ वैशाख २०८० काठमाडौं । बसन्त ऋतु हरियालीको पर्यावाची नै हो । बसन्त ऋतुको महिना वैशाखको पहिलो दिन काठमाडौं उपत्यकाको वातावरण कस्तो छ ? शहरी सुन्दरता कस्तो देखिएको छ । त्यसलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *