Main News

फोहरको समस्या उस्तै, आखिर कहिले हुन्छ शहर दुर्गन्धमुक्त ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन २१ गते १६:३१
फोहरको समस्या उस्तै, आखिर कहिले हुन्छ शहर दुर्गन्धमुक्त ? (भिडियो रिपोर्टसहित)

२१ साउन २०७९ काठमाडौं । काठमाडौंमा थुप्रिएको फोहर दुई महिनादेखि ल्याण्डफिल्ड साइटमा जान सकेको छैन । अहिले त्यही कारण काठमाडौंका सडक पेटीमा आधा सडक नै ढाक्नेगरी फोहर थुप्रिएको छ ।

फोहरको दुर्गन्धले गर्दा आम नागरिकलाई हिँडडूल गर्नसमेत भएको छ भने फोहरको थुप्रोले आसपासका बासिन्दालाई समस्या भएको छ । महानगर भने सडक मर्मत नभएका कारण फोहर फाल्न नसकेको प्रतिक्रिया दिंदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *