विद्यार्थी

विद्यार्थी संगठनमा टिके प्रथा, संगठनमाथिको विश्वास घट्दै (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । राजनीतिक दलका भ्रातृ संगठनहरुले धमाधम नयाँ नेतृत्व चयन गरिरहेका छन् । तर पछिल्लो समय नेतृत्वमा पुगेका विद्यार्थी नेताहरुलाई कार्यकुशलताका आधारमा भन्दा पनि नेताको आशिर्वादबाट नेतृत्वमा पुगेको आरोप लाग्ने गरेको छ । पछिल्लो समय विद्यार्थी...

अलपत्र विद्यार्थीलाई अध्ययनका लागि चीन जाने व्यवस्था तत्कला मिलाउन निर्देशन

१० असोज २०७८ काठमाडौं । संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण...

एमसीसीको विरोधमा दूतावासअगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी पक्राउ (भिडियो रिपोर्टसहित)

२१ भदौ २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न गएका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी...

वीपी प्रतिष्ठान धरानका स्वास्थ्यकर्मी र विद्यार्थी आन्दोलित, सेवाग्राही मारमा (भिडियो रिपोर्टसहित)

२१ भदौ २०७८ सुनसरी । विगतको सहमति कार्यान्वयन गर्न माग राख्दै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र विद्यार्थी आन्दोलनमा छन् । आकस्मिक र कोभिड बाहेकका सेवा बन्द गरी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन् ।...

एसईई दिएका विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ विशेष अफर

१६ भदौ २०७८ काठमाडौं । निजी मोबाइल सेवा प्नदायक कम्पनी एनसेलले यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ विषेश अफर ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमा प्रिपेड सिम खरिद गर्न सक्नेछन्...

बाँकेमा परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७८ काठमाडौं । नेपालमा करिब ६९ प्रतिशत नागरिकमा कोरोनाविरुद्धको एन्टिबडी पाइएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको एन्टिबडीको विषयमा जानकारी गराएको हो । सरकारले सेरोप्रेभलेन्स सर्भे मार्फत एन्टिबडी विकास भएको पुष्टि गरेको हो...

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

१३ भदौ २०७८ कर्णाली । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै...

विद्यालयसँगै ट्रान्सफरर्मर र छतमै बिजुलीको तार, विद्यार्थी र अभिभावकमा त्रास (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ रुपन्देही । विद्युत प्राधिकरणले भवन नजिकै तार टाँगेपछि रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा विद्यालय जोखिममा परेको छ । विद्यालय भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुर घाइते भइसकेका छन् ।...

परीक्षामा सामेल हुने विद्यार्थीलाई भेरोसेल खोप (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । परीक्षामा सामेल हुने विद्यार्थीलाई आजदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ । कक्षा ११ र १२ को परीक्षा दिने विद्यार्थी साथै विश्वविद्यालयका परीक्षामा सामेल हुनेलाई खोप लगाउन थालिएको हो । खोप पाएपछि...

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

४ भदौ २०७८ पाल्पा । रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक...