विद्यार्थी

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

१३ भदौ २०७८ कर्णाली । अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै...

विद्यालयसँगै ट्रान्सफरर्मर र छतमै बिजुलीको तार, विद्यार्थी र अभिभावकमा त्रास (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ रुपन्देही । विद्युत प्राधिकरणले भवन नजिकै तार टाँगेपछि रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा विद्यालय जोखिममा परेको छ । विद्यालय भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुर घाइते भइसकेका छन् ।...

परीक्षामा सामेल हुने विद्यार्थीलाई भेरोसेल खोप (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । परीक्षामा सामेल हुने विद्यार्थीलाई आजदेखि भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ । कक्षा ११ र १२ को परीक्षा दिने विद्यार्थी साथै विश्वविद्यालयका परीक्षामा सामेल हुनेलाई खोप लगाउन थालिएको हो । खोप पाएपछि...

कृषिका विद्यार्थीको प्रयोगात्मक केन्द्र बन्दै रामपुर

४ भदौ २०७८ पाल्पा । रोल्पाको लिवाङ नगरपालिका– २ स्थित लोकतान्त्रिक चोक निवासी कृतिका डाँगीले रामपुरलाई कृषि सिकाइ अध्ययन केन्द्रका रुपमा लिएकी छिन् । उनलाई रोल्पादेखि पाल्पाको रामपुर आउनजान सहज त छैन, तर आफ्नो कृषि बाली विज्ञान अध्ययनसँगै प्रयोगात्मक...

काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

४ भदौ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाउने भएको छ। महानगरले आजदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोप...

नेपाल-खनाल पक्षीय विद्यार्थी नेतालाई प्रश्न – अब पार्टी एकता सम्भव छ ? (भिडियो

२६ साउन २०७८ काठमाडौं । एमालेको नेपाल–खनाल समूह निकट विद्यार्थी पनि संस्थापन समूह एकलौटी रुपमा अघि बढेकाले अब अर्को पार्टी बनाउने पक्षमा देखिएका छन् । एमबीबीएसको परीक्षामा सर्वोत्कृट भएका विद्यार्थी आशिक झालाई सम्मान गर्न नेपाल–खनाल समूह निकट विद्यार्थी संगठनले...

एसइई उत्तीर्ण विद्यार्थीलाई टेलिकमको अफर सार्वजनिक

२५ साउन २०७८ काठमाडौं । नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो...

बन्द झोला र विद्यार्थीको भेट कहिले ?

२१ साउन २०७८ जाजरकोट । कोभिड–१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् । बारेकोट...

विद्यार्थीको भौतिक उपस्थितिमा पठन–पाठन कार्य तत्काल बन्द गर्न प्रशासनको निर्देशन

१९ साउन २०७८ धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका विद्यालयहरुलाई भौतिक रुपमा पठन–पाठन कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरेर शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको हो । कोरोना संक्रमण...

नेपालीसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

१८ साउन २०७८ सिउल । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन गर्न आउने नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ । पछिल्लो समय कोरियामा सङ्क्रमण दर उच्च देखिएपछि यहाँको सरकारले उक्त...