सिटी क्याम्पस बुटवलका विद्यार्थी आन्दोलित, २३ बुँदे मागसहित क्याम्पसमा तालाबन्दी (भिडियो रिपोर्टसहित)
२०८० जेठ १३ गते १८:१८

१३ जेठ २०८० रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सञ्चालित सिटी क्याम्पस बुटवलका विद्यार्थी आन्दोलित भएका छन् ।
कानून विषय पढ्दै आएका विद्यार्थीहरुले २३ बुँदे माग राख्दै क्याम्पसमा तालाबन्दीदेखि सडक धर्ना दिँदै आएका छन् । २०७६ सालदेखि कानून विषय पढाउँदै आएको विश्वविद्यालयले तयारी पुरा नगरी कार्यक्रम संचालन गर्दा क्याम्पसमा विरो भएको हो ।
प्रतिक्रिया