
समूह बीको विजेता बन्दै बागमती प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल प्रवेश
११ माघ २०७७ काठमाडौं । प्रदेश २ लाई हराउँदै सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ भने बागमती प्रदेश र लुम्बिनीले बराबरी खेलेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज समूह चरणको...