
वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै
१४ माघ २०७७ काठमाडौं । पार्टी एकताको रक्षाका लागि भन्दै सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै हुनुहुन्छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि गौतम मौन...