वडाध्यक्ष

भारतीय नागरिकलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

१४ कात्तिक, २०७७ कैलाली । कैलालीबाट भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला...

घरमै गएर यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

२० असोज, २०७७, ओखलढुंगा । यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर...

करेन्ट लागेर वडाध्यक्ष निमराज तामाङको मृत्यु

६ असोज, २०७७, सोलुखुम्बू । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडा अध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा...

भक्तपुरका दुई वडाध्यक्ष र गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना संक्रमण पुष्टि

२१ भदौ, २०७७ काठमाडौं । भक्तपुर नगरपालिकाका दुई जना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि नेपाल मजदूर किसान पार्टी नेमकिपाका कार्यालयमा बसेको बैठकमा एक जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा उनीहरुमा संक्रमण देखिएको हो...

वडाध्यक्ष कोरोनामुक्त भएको खुशियालीमा र्‍याली निकाल्दा झडप, ७ जना घाइते

१७ भदौ, २०७७ रौतहट । रौतहटको एक वडाध्यक्ष कोरोना संक्रमणमुक्त भएर आइसोलेसनबाट घर फर्कने क्रममा गुजरा नगरपालिकाको खतबैया गाउँमा मंगलबार राती झडप भएको छ । रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारी कोरोना संक्रमणमुक्त भएपछि स्वागत गर्न गएको वडाध्यक्ष...

पर्सामा २२ र महोत्तरीमा १८ सहित थप ४० जनामा कोरोना संक्रमण पुष्टि

२६ साउन, २०७७, पर्सा । पर्सामा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा एक वडाध्यक्षसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित वडाध्यक्ष पर्साको पोखरीया नगरपालिका १ का बंका राउत...

रौतहटको इशनाथ नगरपालिका–५ का वडाध्यक्षको अकस्मात मृत्यु

१९ साउन, २०७७, रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको अकस्मात रुपमा मृत्यु भएको छ । सास फेर्न गाह्रो भएपछि परिवारले उपचारका लागि गौरस्थित अस्पतालमा लैजाने क्रममा ठाकुरको आज बाटोमै मृत्यु भएको...

स्थानीय तहमा भ्रष्टाचार बढ्यो, वडाध्यक्षलेसमेत करोड घुस लिन्छन्ः अख्तियार प्रमुख घिमिरे

११ साउन, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय तहमा भ्रष्टाचार बढेको बताउनुभएको छ । संसदको राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख घिमिरेले स्थानीय तहको काम कारवाहीमाथि प्रश्न उठाउनुभएको हो । एउटा वडाध्यक्षले समेत करोडमा...

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

२८ असार, २०७७ काठमाडौं । नक्कली कागजपत्र बनाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ललितपुरका एक वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना वडाडाध्यक्ष र एकजना कानुन व्यवसायी समेत गरी १२ जना रहेको नेपाल...

वडाध्यक्षले प्लटिङ जोगाउन खोला फर्काउँदा गाउँलेको उठिबास (भिडियोसहित)

१७ असार, २०७७ पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १० र ७ हुँदै बग्ने खोलालाई ४५ वर्षअघिको पुरानै धारमा फर्काउने भनेर काम थालिएको छ । तर काम पूरा भएको छैन । त्यसैले खोला किसानको खेतमा पसेको छ ।...