वडाध्यक्ष

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

२८ असार, २०७७ काठमाडौं । नक्कली कागजपत्र बनाई अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ललितपुरका एक वडाध्यक्षसहित १२ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना डाक्टर, एकजना वडाडाध्यक्ष र एकजना कानुन व्यवसायी समेत गरी १२ जना रहेको नेपाल...

वडाध्यक्षले प्लटिङ जोगाउन खोला फर्काउँदा गाउँलेको उठिबास (भिडियोसहित)

१७ असार, २०७७ पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १० र ७ हुँदै बग्ने खोलालाई ४५ वर्षअघिको पुरानै धारमा फर्काउने भनेर काम थालिएको छ । तर काम पूरा भएको छैन । त्यसैले खोला किसानको खेतमा पसेको छ ।...

अज्ञात समूहको सांघातिक आक्रमणबाट वडाध्यक्ष गम्भीर घाइते

१६ असार, २०७७ दाङ । अज्ञात समूहको सांघातिक आक्रमणबाट दाङ शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगी गम्भीर घाइते हुनु भएको छ । मंगलबार बिहान ११ ः ४० बजेतिर अज्ञात समूहले कार्यकक्ष मै साघातिक आक्रमण गर्दा डाँगीको टाउको र खुट्टामा...