
पाँच वर्षपछि रानीपोखरीमा यस्तो देखियो भाइटीकाको रौनक (भिडियोसहित)
१ मंसिर, २०७७ काठमाडौं । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त बनेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि पहिलोपटक आज भाइटीकाको दिन सर्वसाधारणका लागि खुला गरिएको छ । भूकम्पपछिका पाँच वर्ष मन्दिर बाहिरै टीका लगाउने गरिएको भएपनि यो वर्ष भने मन्दिरमै भाइटीकाको...