रोग

रोग प्रतिरोधात्मक क्षमता बढाउन के कस्ता खाने कुरा खाने ? (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । शरीरमा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने हो भने कुनै पनि रोगलाई शरीरले जित्न सक्छ । कोरोना संक्रमणबाट जोगिन र संक्रमण भइहालेमा पनि कोरोनासँग जुध्नका लागि शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्छ । रोगप्रतिरोधात्मक क्षमता बढाउन...

चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने

१३ चैत २०७७ काठमाडौं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’...

कपासमा रोग र किराको प्रकोप, उत्पादन र किसानको आम्दानी घट्यो (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ काठमाडौं । रोग र किराको प्रकोपका कारण यो वर्ष कपासको उत्पादन घटेको छ । बाँकेस्थित कपास विकास समितिले करिब एक सय टन कपास उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर उत्पादन भने करिब ७० टन मात्रै...

अकबरे खुर्सानी : कतै रोगले खराब, कतै मालामाल

४ पुस २०७७ इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग...

भारतमा देखियो रहस्यमयी रोग, बिरामीको रगतमा भेटियो रसायनिक पद्धार्थ

२४ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा रहस्यमयी रोगका कारण बिरामी परेकाहरुको रगतमा लिड र निकेल धातुको भारी परिमाण देखिएको छ । शनिबार आन्ध्र प्रदेशको इलुरु भन्ने स्थानमा पाँच सयभन्दा बढी मानिस एकै पटक बिरामी परेका थिए । उनीहरुमध्ये...

पर्सामा पनि देखियो पशुहरुमा लाग्ने लम्पी स्किन रोग, सरोकारवाला निकाय बेखबर (भिडियोसहित)

१५ कात्तिक, २०७७, वीरगञ्ज । नेपालमा पहिलोपटक साउनमा पत्ता लागेको पशुहरुमा देखिने लम्पी स्किन रोग पर्सामा पनि देखिन थालेको छ । पशुहरुमा यो रोग देखिएसँगै गाईभैंसीमा विभिन्न समस्या देखिने गरेको छ । लम्पी स्किन रोग लागेका पशुको शरीरमा खटिरा...

कोरोनाको परवाह नगरी मल लिन लाम : रोग ठूलो कि भोक ? (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । सरकारले कोरोना संक्रमण फैलिन नदिन भन्दै देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाएको छ । घर बसौं रोगबाट बचौं भन्ने सरकारको नीति छ । तर सरकारले जनताका समस्या सम्बोधन नगर्दा रोग ठूलो कि भोक ठूलो, आवश्यकता...

रोगभन्दा भोकको डर : सुदूरपश्चिमका युवा फेरि भारततिर (भिडियोसहित)

२१ साउन, २०७७ धनगढी । रोजगारीको शिलसिलामा भारत रहेका अधिकांश नेपाली कोरोना महामारीका कारण स्वदेश फर्केका छन् । तर सुदूरपश्चिमका केहि युवा रोजगारी खोज्दै फेरि भारत जान बाध्य छन् । नेपालीका लागि भारत जान नाका बन्द छ । तर...