अन्तर्वार्ता
सापु रोग कस्तो हो र यसबाट जोगिन के-कस्ता उपाय अपनाउने ? (भिडियो कुराकानीसहित)
२०७८ असोज ८ गते २०:५९
८ असोज २०७८ काठमाडौं । सेतो पुतलीको कारण हुने सापु रोग काठमाडौंमा पनि फैलने खतरा छ । सापु रोग कस्तो हो र यसबाट जोगिन के कस्ता उपाय अपनाउनु पर्छ ? यसबारेमा हामीले सापु रोगका अनुसन्धानकर्ता डाक्टर मदन उपाध्यायसँग कुराकानी गरेका छौँ–
प्रतिक्रिया