राहत

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

२२ चैत २०७७ काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ । कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५०...

सिनेटद्वारा १९ अर्ब डलर बराबरको राहत प्याकेज पारित

२३ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकी माथिल्लो सदन सिनेटले १९ अर्ब डलर बराबरको कोरोना भाइरसविरुद्धको राहत प्याकेज पारित गरेको छ । कोरोना भाइरसको महामारीका कारण जीवनयापनमै समस्या भोगिरहेका नागरिकका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको प्याकेजसहितको...

वैकल्पिक कामले राहत दियोः पर्यटन मजदूर

१२ पुस २०७७ पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदूर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको...

खुटिया नदी किनाराका श्रमिकको चुल्हो चिसैः न गिट्टी बिक्यो न त पाइयो सरकारी राहत (भिडियोसहित)

२० भदौ, २०७७ , कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा रहेको खुटिया नदि किनारामा एक बर्ष अगाडी कुटेका गिट्टी लकडाउन र निषेधाज्ञाका कारण नविकेपछि मजदुर भोकभोकै पर्ने अवस्था आएको छ । गिट्टी कुटेर खानेहरु विकास निर्माण...

बाढी पहिरो पीडितलाई राहतका नाममा मन्त्रीको हेलिकोप्टर यात्रा (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । यो वर्ष मनसुनसँगै शुरु भएको बाढी पहिरोको विपत्ती रोकिएको छैन् । मनसुन सकिनै लाग्दा पनि बाढी पहिरोका घटना भइरहेका छन् । र बाढी पहिरो प्रभावित ठाउँमा राहतका नाममा मन्त्रीको हेलिकोप्टर यात्रा रोकिएको छैन ।...

राहत लिन बोलाएर प्रहरीद्वारा कुटपिट, राहत लिन आएका गरिब लाठी खाएर रुँदै फर्के घर (भिडियोसहित)

१९ भदौ, २०७७, पर्सा । वीरगञ्जका गरिबलाई राहत लिन जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर प्रहरीले कुटपिट गरेको छ । राहत लिन भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका गरिब लाठी खाएर रुँदै घर फर्केका छन् । प्रशासनले निषेधाज्ञाका कारण मर्कामा...

राहतको नाममा ‘डिजास्टर टुरिजम’लाई बढवा गर्दै सरकार (भिडियोसहित)

७ भदौं, २०७७ काठमाडौं । देशमा तीन तहको सरकार छ । र संविधानमा संघीयता कार्यावन्यनका लागि यी तीन तहका सरकारको आआफ्ना भूमिका, अधिकार प्रष्ट उल्लेख छ । तर पछिल्ला विपद् न्युनिकरण र राहत तथा उद्धारका केही घट्नाले संघीयता कार्यान्वयनमा...

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउनेको परिवारलाई एक लाख राहत

३२ साउन, २०७७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिदीमा पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत उपलव्ध गराइने भएको छ। विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई रु १ लाखको दरले राहत रकम र काजकिरियाका लागि परिवारलाई तत्काल रु...

जिल्ला प्रशासनहरुले राहत र उद्धारका लागि २५ जना दक्ष जनशक्ति राख्नुपर्ने

८ साउन, २०७७, काठमाडौं । प्रमुख जिल्ला अधिकारी सीडीओले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि कम्तीमा २५ जना दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने भएको छ । सरकारले विपद् उद्धार र राहतसम्बन्धी सातौँ संशोधन मापदण्ड २०७७ स्वीकृत गरेसँगै सम्बन्धित...

मौद्रिक नीतिः उद्योगी व्यवसायीलाई राहत, कार्यान्वयन चुनौतिपूर्ण (भिडियोसहित)

२ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थला परेका बैंक तथा वित्तीय संस्था, ऋणी र निक्षेपकर्तालाई बचाउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ । गभर्नरका रुपमा महाप्रसाद अधिकारीले पहिलो पटक सार्वजनिक गरेको मौद्रिक नीतिले विशेषत...