रावल

प्रचण्डलाई जुमा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति नेता रावलको यस्तो प्रतिक्रिया

२३ माघ २०७७ काठमाडौं । प्रचण्ड लगायतका नेताहरुलाई थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले दुःस्वप्न भन्नुभएको छ । ट्वीटरमार्फत रावलले गृहमन्त्रीको अभिव्यक्तिका विषयमा प्रतिक्रिया दिनुभएको हो । निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने प्रधानमन्त्री...

स्थायी कमिटीमा पत्र आउनु ओली उपस्थित भएसरह होः नेता रावल

२१ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको बैठकमा अनुपस्थितिबारे नेकपाका स्थायी कमिटी सदस्य भीम रावलको प्रतिक्रिया आएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै रावलले पत्र पठाएर ओलीले राजनीतिक रुपमा बैठकमा उपस्थिति जनाएको बताउनुभयो छ...

नेकपा लट्ठीले हानेर फुट्ने माटाको हाँडी होइनः नेता रावल (भिडियोसहित)

७ मंसिर, २०७७ धनगढी । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले रावलले पार्टी कुनै हालतमा नफुट्ने ठोकुवा गर्नु भएको छ । सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय धनगढीमा पत्रकारसँग नेकपा नेता रावलले नेकपा माटोको हाँडी नभएको भन्दै कुनै...

मन्त्रिपरिषद् पुनर्गठन पार्टी निर्णयविपरीतः नेता रावल

२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले मन्त्रिपरिषद पुनर्गठनलाई पार्टी निर्णय विपरीत भएको बताउनु भएको छ। हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमप्रति आपत्ति जनाउनुभएको...

भारत र अमेरिका मिलेर पार्टी फुटाउन लागे, ओलीले देशका पक्षमा काम गर्नै सकेनन्ः नेता रावल (भिडियो कुराकानी)

पूर्व उपप्रधानमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलले भारत र अमेरिका मिलेर पार्टी फुटाउन लागेको दाबी गर्नु भएको छ। हिमालय टेलिभिजनको विशेष कुराकानीमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले नेपालको पक्षमा काम हुनै लाग्दा यस्तो कदम छिमेकीले चालेको...