Political Hightlights

विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री भट्टलाई नेता रावलको बधाइ

हिमालय टिभी
२०७८ जेठ २५ गते १७:१४
विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री भट्टलाई नेता रावलको बधाइ

२५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिनुभएको छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको भन्दै रावलले ट्वीट मार्फत बधाइ दिनुभएको छ ।

उहाँले यसबाट विधि र पद्धति नमान्नेले शिक्षा लिनुपर्ने भन्दै व्यङ्ग पनि गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्