अन्तर्वार्ता

ओलीकाे आँखाकाे कसिंगर बनेका रावल किन बसे एमालेमै ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७८ कार्तिक १४ गते २०:५५
ओलीकाे आँखाकाे कसिंगर बनेका रावल किन बसे एमालेमै ? (भिडियो कुराकानीसहित)

१४ कात्तिक २०७८ काठमाडौं । १० बुँदे सहमति कार्यान्वयन हुने आशामा एमालेमै बसेका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आउनु भएको छ । नेतृत्वको आँखाको कसिङ्गगर बनेर उहाँ किन एमालेमा नै बस्नु भयो ? उहाँको अबको योजना के हुन्छ ? यसै बारेमा केन्द्रित भएर हामीले रावलसँग कुराकानी गरेका छौँ ।


एमाले उपाध्यक्ष रावलसँगको विस्तृत कुराकानी आज राति ९ बजे प्रशारण हुने कार्यक्रम यक्ष प्रश्नमा हेर्न सक्नुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्