
आर्थिक अभावमा उपचार गर्न नसकेपछि दुबै मिर्गौला बिग्रेका बालक घरमै (भिडियोसहित)
२८ साउन, २०७७ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका एक वर्षीय बालक आर्थिक अभावमा उपचारबाट वञ्चित भएका छन । दुवै मिर्गौला खराब भएपछि सक्ने जति प्रयास गरेका अभिभावकले पैसा नभएपछि बालकलाई घरमै लगेर राखेका छन् । गुल्मीको मालिका गाउँपालिका वडानम्बर...