मापदण्ड

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

१ माघ २०७७ काठमाडौं । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले...

पाल्पाका १० वटै पालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन (भिडियोसहित)

२७ मंसिर, २०७७ पाल्पा । कोरोना जोखिमकै बिच पाल्पाका सबै सरकारी तथा निजी विद्यालयमा पठन पाठन शुरु भएको छ । यस बर्षको शैक्षिक सत्रको समय ४ महिना बाँकी रहँदा पाल्पाका १० वटै पालिकाका विद्यालयमा भौतिक रुपमै पठनपाठन शुरु भएको...

आठ महिनापछि सदर चिडियाखाना स्वास्थ्य मापदण्डसहित आजदेखि खुल्दै

२५ मंसिर, २०७७ काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएसँगै गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखा आजदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

१६ मंसिर, २०७७ काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण...

मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न निर्देशन

२५ कात्तिक, २०७७ काठमाडौं । सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा...

न्युनतम स्वास्थ्य मापदण्ड पालना नगर्दा जसपाका अधिकांश नेतालाई कोरोना संक्रमण

२५ कात्तिक, २०७७ काठमाडौं । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी पार्टी प्रवेश कार्यक्रममा व्यस्त हुँदा जनता समाजवादी पार्टीका अधिकांश नेतालाई कोरोना संक्रमण भएको छ । दशैंअघि जनता समाजवादीका शीर्ष नेता मधेसमा लगातार पार्टी प्रवेश कार्यक्रममा व्यस्त भएका थिए ।...

कोरोना बीमा मापदण्ड संशोधन, संक्रमित बीमितले तत्काल २५ हजार मात्र पाउने

२९ भदौ, २०७७ काठमाडौं । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर कोरोना संक्रमित नयाँ बीमितलाई तत्कालै २५ हजार रुपैयाँ मात्र दिने व्यवस्था गरेको छ । नयाँ मापदण्ड अनुसार संक्रमण पुष्टि हुनासाथ २५ हजार दिने र आइसोलेसनमा बस्नु परे...

चाडपर्वका लागि सरकारले तोक्यो मापदण्डः के–के गर्न पाइन्न ? के पाइन्छ ?

२३ साउन, २०७७ काठमाडौं । जात्रा तथा चाडबाडको सिजन सुरु भएसँगै सरकारले कोभिड नाईन्टिनको संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड जारी गरेको छ । चाडबाड, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने विषय समेटेर सरकारले मापदण्ड ल्याएको हो । मापदण्ड अनुसार...

काठमाडौंमा कोरोना रोकथामका लागि नयाँ मापदण्ड बन्दै

२३ साउन, २०७७, काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी संघसंस्था सञ्चालनमा नयाँ मापदण्ड बनाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र सञ्चालित कार्यालय, उद्योग, कलकारखाना, होटल, रेस्टुरेन्ट, दैनिक उपभोग्य वस्तु बिक्री स्थल,...

कोरोना रोकथामसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन

२७ असार, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि बनाइएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । सरकारले भौतिक दूरी कायम गरेर र अनिवार्य मास्क लगाएर कार्यालय खोल्न र व्यापार व्यवसाय गर्न दिने मापदण्ड...