बुटवल उपमहानगरका मासु पसलमा न्यूनतम मापदण्डसमेत पालना नभएको खुलासा (भिडियो रिपोर्टसहित)
२०८० असार ४ गते १८:२७
४ असार २०८० रुपन्देही । भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य वस्तु भित्रिएको सूचनाका आधारमा बुटवल उपमहानगरपालिकाले मासु पसलको अनुगमन थालेको छ ।
उपभोक्ता हित संरक्षण मञ्च, पशु चिकित्सक, मासु व्यावसायी संघ र उपमहानगरपालिकाका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा अधिकांश मासु सप्लायर्सले न्यूनतम मापदण्डसमेत पालना नगरको पाइएको छ ।
प्रतिक्रिया