मानव

मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नारासहित विश्व योग दिवस मनाइँदै

७ असार २०७८ काठमाडौं । मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा पनि विश्व योग दिवस मनाइँदैछ । जुन २१ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घले...

मानव जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ

१६ जेठ २०७८ कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा लागि प्रदेश...

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

२५ फागुन २०७७ काठमाडौं । मानव शरीरमा १०७ वटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु भएको छ । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम...

कुवेत भनेर श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी पक्राउ

४ फागुन २०७७ पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्याैली घर...

आज ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

२५ मंसिर, २०७७ काठमाडौं । ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । राष्ट्रिय...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यन्वयन गर्न माग

१ असोज, २०७७ काठमाडौं । मानव अधिकारवादीहरूको संस्था जवाफदेही निगरानी समूहले राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। विज्ञप्ति निकालेर समूहले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको हो । नेपालमा जरा गाडेर बसेको...