महान्यायाधिवक्ता

महान्यायाधिवक्ता खरेलले किन दिए राजीनामा ? (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । “मैले महान्यायाधिवक्ता भएर जति काम गरेँ, त्यो पूर्णरूपमा गरेँ”, महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिनुअघि भन्नुभयो, “यो संस्थामा बसेर मैले जति गर्नुपर्ने हो त्यो गरेको छु, यहाँ बसेर त्योभन्दा बढी काम गर्न सकिन्न ।”...

महान्यायाधिवक्तामा बडाल सिफारिश

६ चैत २०७७ काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ । उहाँको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो । आजै अग्नि...

सरकारका मुख्य कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

६ चैत २०७७ काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ । सरकारका मुख्य कानूनी सल्लाहकारका रूपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट हुनुहुन्थ्यो । उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको...

संसद विघटन मुद्दाः सरकारको बचाउ गर्न महान्यायाधिवक्तालाई नै सकस

१९ माघ २०७७ काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सरकार पक्षको बहस शुरु भएको छ । शुरुवातमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने स्वीकार गर्नु भएको छ । महान्यायाधिवक्ता...

बृहत् पूर्ण इजलासको मागमा महान्यायाधिवक्ताले जनाए असहमति

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर...

ट्रम्पले भनेजस्तो चुनावमा धाँधलीको कुनै प्रमाण नभएको महान्यायाधिवक्ताको प्रष्टिकरण

१७ मंसिर, २०७७ न्युयोर्क । हालै सम्पन्न राष्ट्रपति चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण नभेटिएको अमेरिकी महान्याधिवक्ताले बताएका छन् । राष्ट्रपति ट्रम्पको दाबी गरेजस्तो चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको महान्याधिवक्ता विलियम बारले बताएका हुन्...